top of page
Search
Our Story & Vision


आमा, फापरको पिठो भेटियो कि भेटिएन?
एक दिन बेलुका आमाले भन्नुभयो, "आज फापरको रोटी खाने मन लाग्यो। राम्रो फापरको पिठो भेट्छौ भने ल्याइदेऊ न।" छोराले सहजै भन्यो, "अनि त्यति मात्रै त हो नि, अहिले त अनलाइनमा सबै कुरा पाइन्छ!" तर खोज्न थालेपछि थाहा भयो, कुरा त्यति सजिलो रहेनछ। Amazon मा हेऱ्यो। Google मा खोज्यो। विभिन्न अनलाइन स्टोरहरू हेऱ्यो। तर आमाले सम्झिने गाउँको स्वाद भएको, नेपाली फापरको पिठो भने सजिलै भेटिएन। कुनैमा गुणस्तरको भर थिएन। कतै मूल्य धेरै महँगो थियो। कतै नेपालको जस्तो स्वाद नै देखिँदैनथ्यो। त्यही बे

Hamro Annapurna
3d2 min read


कोदोको पिठो खोज्दै हिँड्दा...
केही वर्षअघि म आफैं कोदोको पिठो खोज्दै धेरै ठाउँ पुगेको थिएँ। नेपाली पसलहरूमा पनि खोजेँ, अनलाइन पनि हेरेँ। तर घरमा गाउँमा खाने जस्तै शुद्ध, नेपाली स्वाद भएको कोदोको पिठो पाउन सजिलो थिएन। बजारमा पाइने केही उत्पादनहरूमा त्यो आफ्नोपन र स्वाद नै महसुस हुँदैनथ्यो। त्यसैले हामीले सोचेका थियौं, यदि हामीलाई खोज्न यति गाह्रो छ भने अरू धेरै नेपाली परिवारलाई पनि यही समस्या भइरहेको होला। त्यसै कारण अहिले हामीले हाम्रो स्टोरमा शुद्ध नेपाली कोदोको पिठो राख्न थालेका छौं। अब तपाईंले घरको स्व

Hamro Annapurna
4d1 min read


Introducing Handicrafts at Hamro Annapurna — Made with Heart, Made in Nepal
At Hamro Annapurna , we’ve always been about bringing the true taste and essence of Nepal to your home. Now, we’re going beyond food —...

Hamro Annapurna
Jun 14, 20252 min read


A Mother's Love Served Warm: Celebrating Nepali Mother's Day Through Nepali Taste
As माता तीर्थ औंसी — Nepali Mother’s Day — approaches on April 27, we wanted to take a moment to reflect on something truly special....

Hamro Annapurna
Apr 25, 20252 min read


Hamro Annapurna: Bringing Nepal to Your Doorstep
Welcome to Hamro Annapurna! Before we dive into our journey, let’s talk about how we came up with our name. “Hamro” means “ours” in...

Hamro Annapurna
Mar 20, 20252 min read
bottom of page

